कुलमान घिसिङले लिए नियुक्ति पत्र

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले आज पदभार ग्रहण गरेका छन्। उनी आफैले ११ महिना अगाडी छाडेको कुर्चीमा फर्केका छन् ।

प्राधिकरणमा कुलमान दोस्रोपटक गत सोमबार मन्त्रिपरिषदबाट कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनलाई पुन: प्राधिकरणमा ल्याउन ब्यापक जनदवाव थियो ।

ऊर्जामन्त्री पम्फा भुसालको ठाडो प्रस्तावमा घिसिङ नियुक्त भएका हुन्। ३ वर्ष कार्यकाल बाँकी छँदै हितेन्द्र देव शाक्य भने प्राधिकरणबाट बाहिरिएका छन्। उनलाई सरकारले ऊर्जा आयोगमा नियुक्ति दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।