टाउको, छाती र शरीरका अन्य भागमा घाउ सहित व्यापारी मृ,त फेला

बैैतडी, ७ असोज । बैतडीमा एक व्यापारी मृ,त फेला परेका छन् । सुर्नया गाउँपालिका–४ लेकडाणा घर भई सन्सेरीमाण्डाँैमा व्यवसाय गर्दै आएका ४५ वर्षीय कमलसिंह महरा मृ,त फेला परेका हुन् ।

महरा पसल अगाडी मृ,त फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

महराको टाउको, छाती र शरीरका अन्य भागमा घा,उ रहेकाले उनको ह,त्या गरिएको आशङ्का गरिएको छ ।

घटनाको अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीको नेतृत्वको टोली घटनास्थलमा गएको छ । स्थानीयवासीले घटनाको छानबिन गर्न माग गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖