किरात याक्थुङ चुम्लुङको परामर्श बैठक सम्पन्न

धरान । गत ९ फागुन २०७८ का दिन किरात याक्थुङ चुम्लुङको ११ औ महाधिवेशनको पुर्व संघारमा चुम्लुङ हिम धरानमा एक परामर्श बैठक सम्पन्न भयो ।

बैठकमा पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ, पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङबो, पुर्व उप प्रमुख मिन सुब्बा, नि.क्याम्पस प्रमुख चन्द्र फोम्बो, महेन्द्र क्याम्पसका सह प्रध्यापक डा. मोहन तुम्बाहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र थेगिम, युमा साम्यो महासभाका केन्द्रिय महासचिव डा. रमेश इजम, किरात धर्म तथा साहित्य उत्थान संघको राष्ट्रिय समिति अध्यक्ष इन्द्र कुमार शेर्मा, युमा साम्यो महासभाका केन्द्रिय प्रतिनिधी देव इजम, प्रकृति पुजक प्रतिनिधी सागर चेम्जोङ, लिम्बुजन्य संघसंगठनहरुबाट याक्थुङ युवा मंचका केन्द्रिय कोषाध्यक्ष घनश्याम थेवे, लिवि मंच प्रतिनिधी सरगम सागर चेम्जोङ, लिम्बु पत्रकार संघका कुशल कुरुम्भङ खजुम, लिम्बु सांस्कृतिक परिषदका केन्द्रिय उपाध्यक्ष कुमार हुक्पा चोङबाङ, केन्द्रिय सचिव महेश हुक्पा चोङबाङ, याक्थुङ चलचित्र कर्मि संघ प्रदेश नं १ का अध्यक्ष नविन मेन्याङबो, राजनीतिकर्मीहरु आइन्द्र विक्रम वेघा, जेण्टल लावती, विष्णु थाम्पदेन, सुमन चेम्जोङको उपस्थिति रहेको थियो ।

यसैगरी किरात याक्थुङ चुम्लुङका संस्थापक तथा केन्द्रिय सल्लाहकार नर प्रसाद लुम्फुङवा, हर्ष सुब्बा, दुर्गामाया लिम्बु, चन्द्र माया माबो, केन्द्रिय सदस्यद्वय संगिता सुब्बा, उत्तम लिङ्थेप, जिल्ला अध्यक्ष मोहन हुक्पा चोङबाङ, सचिव ताजुब लिम्बु, नगर अध्यक्ष पद्मा लिम्बु, सचिव जय सम्बाहाम्फे, पत्रकार रेडियो धरानका स्टेशन मेनेजर सिंह मादेन, समाजसेवी उमेशचन्द्र पारघरी, दिलु वनेम आदिको उपस्थिति रहेको थियो ।

किरात याक्थुङ चुम्लुङको केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेला खेवाहाङको अध्यक्षतामा जिल्ला सचिव ताजुव लिम्बुले संचालन गरेको परामर्श बैठकमा पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङ, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष डकेन्द्र थेगिम, युमा साम्यो महासभाका केन्द्रिय महासचिव डा. रमेश इजम, पुर्व नगर प्रमुख मनोज कुमार मेन्याङबो, पुर्व उप प्रमुख मिन सुब्बा, नि.क्याम्पस प्रमुख चन्द्र फोम्बो, महेन्द्र क्याम्पसका सह प्रध्यापक डा. मोहन तुम्बाहाङ, युमा साम्यो महासभाका केन्द्रिय प्रतिनिधी देव इजम, सुमन चेम्जङ आदिले किरात याक्थुङ चुम्लुङको महाधिवेशनमा छलफल गर्नु पर्ने बुँदामा सुझाव प्रदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।