धनकुटामा यसरी मनाइयो मदन भण्डारीको ७१ औ जन्म जयन्ती

धनकुटा । मदन भण्डारीको ७१ औ जन्मजयन्तिको अवसरमा आज धनकुटामा विभिन्न कार्यक्रम गरिएको छ ।

नेकपा एमाले र मदन भण्डारी फाउण्डेशनको संयुक्त आयोजनामा भएको कार्यक्रम अन्र्तगत धनकुटामा मदन चोक स्थितको मदन भण्डारीको शालिकमा माल्याणपर्ण गरिएको छ ।

शालिकमा माल्याणपर्णपछि भएको कार्यक्रममा बोल्दै फाउण्डेशनका केन्द्रिय सदस्य तथा प्रदेश नं १ का संयोजक गोपाल गुरागाईले मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा पुर्याउनुभएको योगदानकोबारेमा चर्चा गर्नुभएको थियो ।

यही अवसरमा मदन आश्रितद्धारा सञ्चालित वालकेन्द्रका १३ जना असहाय विद्यार्थीहरुलाई खाद्यान्न र फलफुल वितरण गरिएको फाउण्डेशनका धनकुटा अधयक्ष निरन तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तथा प्रदेश संसद ईन्द्रमणी पराजुली लगायतको उपस्थिती थियो । उता महालक्षमी नगरपालिकामा पनि मदन भण्डारीको जन्मजयन्तिको अवसरमा नगरको विकास र समृद्धीकोबारेमा १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖