गजबको अफर ,एनसेलले ल्यायो आकर्षक कम्बो प्याक

काठमाण्डाै – एनसेलले ग्राहकका लागि आकर्षक कम्बाे प्याक ल्याएकाे छ । एनसेल आजियाटा लिमिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई वटा आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको हाे ।

अफ नेट अर्थात् एनसेलबाहेक अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न अल नेट कम्बो प्याक लिन सकिने कम्पनीले जनाएकाे छ । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डाटा र ४०० वटा अल नेट एसएमएस सेवा ९९८ रुपैयाँमा लिन सक्छन् । *१७११८*७*३# डायल गरी यो प्याक लिन सकिन्छ ।

त्यसैगरी अन नेट अर्थात् एनसेलका नम्बरमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डाटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा ७९८ रुपैयाँ लिन सक्छन् । यो प्याक *१७११८*७*२# डायल गरी लिन सकिन्छ ।

यी दुवै कम्बो प्याकको अवधि २८ दिन रहेको छ । अनलिमिटेड भ्वाइस कलसहित डाटा र एसएमएस सेवा बन्डल भएकोले यी दुवै प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने एनसेलले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖