पूर्वमिस नेपाल अश्मी श्रेष्ठले सार्वजनिक गरिन् प्रेमी

काठमाडौं । पूर्व मिस नेपाल अश्मी श्रेष्ठले आफ्नो इन्स्टाग्राम पोस्ट र स्टोरीमा भिडियो राख्दै प्रेमी सार्वजनिक गरेकी छन्।

अश्मी अमेरिका निवासी शशाङ्क लाल श्रेष्ठसँगको प्रेममा छिन् । अश्मीले केही दिन अघि इन्स्टामा राखेको बर्थडे भ्लगमा पनि शशाङ्क देखिएका छन् । उक्त भिडियो अनुसार अश्मीको बर्थडे पार्टी शशाङ्कले नै आयोजना गरेका हुन् ।

शशाङ्कको इन्स्टाग्राम पोस्टमा अश्मी र उनको तस्बिर देख्न सकिन्छ । उनीहरुको पोस्ट हेर्दा केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेको सहजै बुझ्न सकिन्छ । उक्त फोटोमा धेरैले उनीहरूलाई बधाई दिँदै दुई जनाको विवाह हेर्न चाहेको भन्दै कमेन्ट गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।