बीबीसीका चर्चित पत्रकार जर्ज अलागायाको निधन

काठमाडौं । लामो समय सेवा गर्ने र उच्च सम्मानित बीबीसी पत्रकार जर्ज अलागायाको ६७ वर्षको उमेरमा निधन भएको छ । उनी विगत नौ वर्षदेखि क्यान्सरसँग लडिरहेका थिए ।

उनको एजेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि उनले आफ्नो परिवार र प्रियजनहरूको बीचमा अन्तिम सास लिए। बीबीसीका महानिर्देशक टिम डेभीले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भने, ‘यो खबरले हामी अत्यन्त मर्माहत भएका छौं । यस दुखद घडीमा उहाँको परिवारसँग हाम्रो समवेदना छ।’ उनले भने, ‘जर्ज हाम्रो पुस्ताका उत्कृष्ट र साहसी पत्रकार थिए । उनले विश्वभरबाट निडर रिपोर्टिङ मात्र गरेनन्, उत्कृष्ट तरिकाले प्रस्तुत पनि गरे । हामी उनलाई मिस गर्नेछौं।’

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।