यस्ता समस्या भएको बेलामा कागती खानुभएमा हुन सक्छ विष सरह

एजेन्सी । हाम्रो घर वरीपरी र बजारमा कागती सजिलै पाइन्छ । स्वादमा अमिलो हुने कागतीमा प्रशस्त भिटामिन ‘सी’ पाइन्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । तर कुनै बेला कागती शरिरको लागि बेफाइदा पनि हुन्छ । अम्लीय तत्व हुने कागतीको धेरै सेवन गरेमा विष सरह पनि हुन सक्छ । त्यसैले कागती धेरै सेवन पनि गर्नुहुँदैन । यदि तपाइको पेटमा कुनै समस्या छ भने कागती सेवन नगर्नुहोस् । यस्तो बेला कागती सेवन गरेमा झन पेटमा समस्या हुन्छ ।

यदि तपाइले अनुहारको दागधब्बा र डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्दै हुनुहुन्छ, भने पनि बिशेष ख्याल गर्नुपर्छ । तपाईको छाला कालो वा डढेको जस्तो भने डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्नुहुँदैन । यसले पाक्न लागेको डण्डीफोर छ भने झन समस्या निम्ताउछ । त्यस्तै यदि मृगौला तथा पित्तथैलीमा समस्या छ भने यसको सेवन गर्नुहुँदैन । यदि तपाईको छात्ति पोल्ने समस्या छ भने पनि कागतीको सेवन गर्नुहुँदैन । यस्तो बेला कागतीको सेवन गरेमा झन समस्या ल्याउछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।