बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

क्विटो, २० साउन (रासस/सिन्ह्वा) : पूर्वीइक्वेडरको पिचिन्चा प्रान्तमा शुक्रबार एउटा अन्तरप्रदेशीय बस पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् ।

एकीकृत सुरक्षा सेवाले जनाएअनुसार पिफो–पापलाक्ता राजमार्गमा शुक्रबार बिहानै दुर्घटना भएको हो । बस सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना नाबालिग रहेका छन् ।

विज्ञप्तिमा जनाइएअनुसार सो दुर्घटनाको खबर प्राप्त गरेपछि क्विटो फायर डिपार्टमेन्ट र राष्ट्रिय प्रहरिको विशेष एकाइ घटनास्थलमा पठाइएको थियो । घाइतेहरीलाई आवश्यक उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा लगिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।