धनकुटाको साकेला पार्कमा वृक्षरोपण

धनकुटा । धनकुटा सदरमुकाम स्थितकाे साकेला पार्कमा अाज वृक्ष राेपण गरिएकाे छ ।

किरात राई यायाेक्खाकाे ३६ अाैं स्थापना दिवसकाे अवसरमा वृक्ष राेपण तथा शूभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गरि धनकुटा नगरपालिका वडा नं ६ राई कुवा टाेल स्थितकाे साकेला पार्क परिसर सरफाई गर्दै वृक्ष राेपण गरिएकाे हाे ।

साकेला पार्क परिसरलाई हरियाली, सुन्दर र सफा बनाउने लक्षका साथ अाप, वेल, कल्की, धुपी, अमला, तेजपात जस्ता फलफुल तथा मसला जन्य चिजकाे बिरुवा राेपिएकाे कार्यक्रम अायाेजक किरात राई यायाेक्खा धनकुटाले जनाएकाे छ ।

वृक्ष राेपण पछि सञ्चालित शूभकामना अादान प्रदान कार्यक्रममा बाेल्दै किरात राई यायाेक्खा धनकुटाका अध्यक्ष उद्ववमणी राईले अाज राेपीएका विरुवाहरुकाे संरक्षणका लागि हेरालुकाे व्यवस्था गरिने जानकारी दिनुभयाे ।

कार्यक्रममा यायाेक्खाकाे केन्द्र, प्रदेश सहित जल्लाका विभिन्न भातृ संघसंगठनका पदाधिकारी एवम् सदस्यहरुकाे उपस्थिती थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖