निषेधाज्ञा तोड्न हिँडेका राजेन्द्र महतो बेहोस
काठमाडौं, १६ फागुन । माइतीघरको निषेधाज्ञा तोड्न भन्दै अगाडि बढेको भीड र प्रहरीबीच भद्रकालीमा झडप भएको छ ।
झडपका क्रममा आन्दोलनको नेतृत्व गरेका राजेन्द्र महतो बेहोस भएका छन् ।