अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट

काठमाण्डौ – अष्ट्रेलियासँगको दोस्रो टेष्टको पहिलो पारीमा न्युजिल्याण्ड १ सय ६२ रनमा अलआउट भएको छ । क्राइसचर्चमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली पहिलो दिनको खाना समय अघि नै १ सय ६२ रनमा अलआउट भयो ।

उसका लागि टम लाथमले सर्वाधिक ३८ तथा म्याट हेनरीले २९, टिम साउथीले २६ र टम ब्ल्नडेलले २२ रन बनाए । अष्ट्रेलियाका जोश हजलउडले पाँच तथा मिचेल स्टार्कले तीन विकेट लिए ।

आजै अष्ट्रेलियाले आफ्नो पहिलो पारीको ब्याटिङ थालेको छ । दुई खेलको शृङ्खलामा पहिलो खेल अष्ट्रेलियाले जितेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।