सहिदभूमिमा दोस्रो “बिहानी कप” खुला फुटबल प्रतियोगिता २०८१ हुने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ६ सुकेआहालमा विहानी युवा क्लबको आयोजनामा दोस्रो “बिहानी कप” खुला फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागेको फुटबल प्रतियोगिता आगामी बैशाख ६ गते देखि ११ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद ८५ हजार कप,मेडल प्रमाणपत्र रहेको छ ।

त्यस्तै गरि दोस्रो पुरस्कार ४० हजार कप ,मेडल ,प्रमाणपत्र रहेको छ भने अन्य विभिन्न विद्यामा पनि पुरस्कार प्रदान गरिने आयोजक विहानी क्लबले जनाएको छ । खेल सहिदभूमि गाउँपालिका वडा नं ६ स्थिति रहेको खेल मैदानमा सञ्चालन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖