महिला यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो
काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ७ विकेट क्षतिमा भेटाएको हो ।