मोरङमा शंकास्पद वस्तु फेला
मोरङ । मोरङको सुन्दरहरैंचा गोटगाउँस्थित मालती पुलको छेउमा, पूर्वपश्चिम राजमार्ग नजिकै एक शंकास्पद वस्तु भेटिएको छ।
सेनाले राजमार्गमा आवागमन रोक्दै अनुसन्धान गरिरहेको छ।