पृथ्वीनारायण प्रति उच्च सम्मानः प्रधानमन्त्री

काठमाडौं, २७ पुस । आज पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकरणका अभियन्ता प्रति श्रद्दा ब्यक्त गरेका छन ।

 

प्रधानमन्त्री ओलीले बडामहाराजधिराज पृथ्वीनारायण शाहलगायतको योगदानका कारण नेपाल एकीकरण भएको पनि स्मरण गरेका छन् । 

 

‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्बीनारायण शाहको आज जन्मजयन्ती,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्बीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको परवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖