धनकुटाको हिलेमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा मंगलबार  धनकुटाको हिलेमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटा नपाका उपमेयर भिमा खनालको अध्यक्षता भएको सचेतना कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का विभिन्न टाेलका महिला तथा पुरुषको सहभागी थियो ।

कार्यक्रमको प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष ओङद तामाङले कार्यक्रममा बोल्नु हुदै कानूनी सचेतना कार्यक्रमले कानुनका विषयमा सचेत गराउने बताउनुभयो ।

कार्यक्रमबाट विभिन्न हिंसाका घटनाहरु न्यूनीकरण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा कार्यक्रमका मुख्य सहजकर्ता बरिष्ठ अधिवक्ता हिमा बस्नेतले नेपालमा लैङ्गिक हिंसा सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, हद म्याद , क्षेत्र धिकार लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।