इटहरीबाट भोजपुरको बासिखोरा जाँदै गरेको सुमो गाडी दुर्घटना

भोजपुर । इटहरीबाट भोजपुरको बासिखोरा जाँदै गरेको सुमो गाडी मध्यपहाडी राजमार्ग अन्तर्गत बिजयाबास भन्ने ठाँउमा दुर्घटना भएको छ ।

दुर्ंघटनामा सुमोमा रहेका ७ जना मध्ये ४ जना घाइते भएका छन् ।

घाइते भएकालाई प्राथमिक उपचारको लागि प्याउली लगिएको छ।

दुर्घटना बारे बिस्तृत विवरण आउन बांकी रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖