वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने,मेयर तामाङले गरे शिलान्यास

धनकुटा,१४ फागुन । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ हिले स्थित धार्मिक एवं पर्यटकिय स्थल श्री वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान गौतम वुद्वको मूर्ति निर्माण गरिने भएको छ ।

आज उक्त मूर्तिको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले शिलान्यास गर्नु भएको छ ।

प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट मार्फत १२ फुट अग्लो मूर्ति बनाइने मन्दिर व्यवस्थापन समितीका अध्यक्ष लालचन गाेङ्वाले बताउनु भयो ।

मन्दिर निर्माण कार्य पूरा गर्नका लागि हिले बजारका स्थानिय र धनकुटा नगरपालिकामा पनि आर्थिक सहयोगको लागि पहल गरिने उहाको भनाई छ ।

मन्दिर परसरको डांडामा अवलाेकेत्यश्वर ( चेन्गरेसि) भगवान गौतम वुद्दको स्तम्भ (कु) निर्माण गरिने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖