झापाको दुधे बजारमा रहेको क्याम्ब्रिज बोर्डिङ स्कुलको बसमा आगलागी
झापा । झापा शिवसताक्षी ११ को दुधे बजारमा रहेको क्याम्ब्रिज बोर्डिङ स्कुलको बसमा आगलागी भएको छ ।
शिवशताक्षी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।
बोर्डिङमा पार्किङ गरेर राखेको दुईवटा बसमा अचानक आगलागी भएको हो ।
घटनाको थप विवरण आउन बांकी रहेको छ ।


