पाख्रिबासमा ट्रक दुर्घटना,चालक घाइते

धनकुटा,२३ फागुन । धनकुटामा ट्रक दुर्घटना भएको छ ।

जिल्लाको पाख्रिबास नगरपालिका ३ सिंहदेवी चौकमा भोजपुरबाट ईनारुवा तर्फ गोलिया लिएर जादै गरेको को १ख ६२३२ नम्बरको ट्रक बिहिवार बेलुका आफै अनियन्त्रित भई सडकबाट २०मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रक चालक धनकुटा नगरपालिका ९ बेलाहरा बस्ने अन्दाजी २५ बर्षिय सन्दिप बस्नेत घाइते भएका छन् । घाइते बस्नेतको टाउकोमा चोट लागेको र स्थानिय हिले पोलिक्लिनिक पाख्रीबासमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा खबरलाई जानकारी दिए ।

सह चालक सुनसरी जिल्लाको धरान उपमहानगरपालिका -६ बस्ने २८ बर्षिय बिपुल भुजेल भने सकुशल रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖