होटल संघ धनकुटाका पूर्व सचिव घिमिरेको निधन
धनकुटा,१४ चैत । होटल संघ धनकुटाका पूर्व सचिव जयमणी घिमिरेको निधन भएको छ ।
धनकुटाको चुवाको बोटमा होटल संचालन गर्दै आउनु भएको घिमिरेको ६८ बर्षको उमेरमा आज निधन भएको हो ।
घिमिरेको आजै धनकुटाको मुलघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।


