धनकुटाको कर्मीटारमा निर्माणाधिन `कर्मीटार फन पार्क’

धनकुटा । पर्यटकलाई लक्षित गरि धनकुटाको धनकुटा नगरपालिका वडा नं ५ कर्मीटारमा निर्माणाधिन `कर्मीटार फन पार्क’ ।

यो पार्कमा अहिलेसम्म नगरकाे ५ नं वडा कार्यलय,धनकुटा नगरपालिका,संसद विकास कोष तथा प्रदेश सरकारको लगानी रहेको छ ।

यहाँ हाल ट्रि हाउस, खुल्ला जिम गर्ने ठाउँ,चमेना गृह,पार्क प्रवेशद्वार ( गेट) वालवालिकाका लागि खेल्ने ठाउँ लगायतका संरचना बनिरहेका छन् ।

यी संरचनाहरु बनिरहंदा अहिले यहाँ आन्तरिक पर्यटकहरुको आगमनकाे क्रम बढ्दै गएको वडाले जनाएको छ । यहाँ सकेसम्म धेरै आन्तरिक तथा वाह्य पर्यटक पुर्याउन सके धनकुटा नगर र जिल्लालाई नै सहयाेग पुग्ने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖