धनकुटाका दुई सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा
धनकुटा,२१ चैत । धनकुटा नगरपालिका वडा नम्बर ५ का दुई वटा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
आज दिउँसो लागेको आगो ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिइएको धनकुटा नगरपालिका वडा ५ का अध्यक्ष धनकुमार राईले जानकारी दिनु भयो ।


