सुनसरीमा गुड्दै गरेको बसमा आगो लागेपछि
सुनसरी । सुनसरीमा गुड्दै गरेको बसमा आगो लागेको छ ।
आज बिहान करिब ४:३० बजे सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा गुड्दै गरेको बसमा आगलागी भएको हो ।
आग्लागीमा कुनैपनि मानवीय क्षति नभएको र आगोवाई नियम्त्रणमा लिइएको जनाइएको छ ।


