झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जना घाइते,अवस्था गन्भिर
झापा । झापामा दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।
मदन भण्डारी राजमार्गअन्तर्गत दमक–३ मा एक टिफरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका हुन् ।
घाइतेलाई थप उपचारका लागि अस्पताल लगिएको छ भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।


