सोलुखुम्बुमा आफ्नै बाबुले काटिन् ५ बर्षिया छोरीलाई
सोलुखुन्बु । सोलुखुम्बुमा आफ्नै बाबुले ५ बर्षिया छोरीलाई काटेका छन् ।
काटिएकी ५ बर्षिय बालिकाको होलिकोप्टरबाट उद्धार गरि काठमाण्डौ लगिदैछ ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिममा आफ्नै बाबुले ५ बर्षिय छोरीलाई काटेका हुन् ।
घटनापछि बाबु फरार छन ।


