ताप्लेजुङमा करेन्ट लागेर बोलेरोमा आगलागी प्रकरण : परिवारले क्षतिपूर्ति र रोजगारीको माग राख्दै शव बुझ्न अस्वीकार

ताप्लेजुङ । ताप्लेजुङमा करेन्ट लागेर बोलेरोमा आगलागी हुँदा चार जनाको ज्यान गएपछि पीडित परिवारले क्षतिपूर्ति र रोजगारीको माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन्।

मृतकमध्ये तीन जना एउटै परिवारका थिए। घाइते दुई जनालाई काठमाडौं पठाइएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चट्याङले पोलमा रहेको तार झरेको र त्यो गाडीको छतमा अड्किँदा दुर्घटना भएको हो।

प्राधिकरणका अधिकारीहरूले यो ‘भवितव्य’ दुर्घटना भएको दाबी गर्दै घटनाबारे विस्तृत अध्ययन गर्ने बताएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।