झापाको बिर्तामोडमा विषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिका–७ निवासी ४८ वर्षीय सजन लाल राजबंशीको विषालु सर्पको टोकाइबाट निधन भएको छ।
उपचारका लागि चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि अवस्था गम्भीर भएपछि उनलाई बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो।


