भारत र पाकिस्तान युद्धविराममा सहमत
एजेन्सी । भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्।
भारतका विदेश सचिव विक्रम मिश्रीका अनुसार पाकिस्तानी सैन्य अधिकारीले भारतीय समकक्षलाई फोन गरी साँझ ५ बजेबाट जमिन, हावा र समुद्रमा सबै कारबाही रोक्ने सहमति गरेका हुन्।


