आलितालमा मोटरसाइकल दुर्घटना ,तीन जना घाइते

डडेलधुरा । डडेल्धुराको आलितालमा मोटरसाइकल दुर्घटना भएको छ ।

आलितालको घुम्ती नजिक आज करिव ५ बजेको समयमा दुवालीखेतमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

बा.६२ प ७४२४ नम्बरको पल्सर बाइक दुर्घटना भएको हो ।

दुर्घटनामा परि आलिताल ८ बस्ने मोहन खड्काका अन्दाजी १६ बर्षिया ओम प्रकाश खड्का र बल बहादुर सलामीका छोरा बर्ष अन्दाजी १८ को पुरन सलामी मगर घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖