सोलुखुम्बुमा सर्पको टोकाइबाट एक जनाको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान-५मा सर्पकाे टाेकाईबाट ३८बर्षिय मिलन राईकाे मृत्यु भएकाे छ।
हिजाे राती ८ बजे निज राईलाई घर नजिकै हातमा सर्पले डसेकाे थियाे।
सर्पले डसेपछि घरेलु उपचार पछि सुतेका राईकाे बेलुका आफ्नै घरमा निधन भएकाे हाे।


