धनकुटामा २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन

धनकुटा,६ भदौ । धनकुटामा आर्थिक वर्ष २०८१÷८२ मा २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।

रोग किराको प्रकोपका कारण समस्यामा रहको सुन्तला खेती २०८१÷८२ मा ५ सय २ हेक्टरमा गरिएको खेती बाट २ हजार ६ सय ७२ मेट्रिकटन सुन्तला उत्पादन कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

सरकारी दररेट अनुसार धनकुटामा २२ करोड ४५ लाख ३२ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनु भयो । धनकुटाका सात वटै स्थानिय तहमा सुन्तलाको खेती हुने गरेको छ ।

पछिल्ला वर्षमा सुन्तला खेती मासिदै जाँदा किसान लाई भने चिन्ताले सताएको छ भने कति पय किसानले खेतीको विकल्प समेत खोज्न थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।