नेकपा एमाले झापाको कार्यालयमा आन्दोलनकारीद्वारा तोडफोड
झापा । बिर्तामोडमा रहेको नेकपा एमाले झापाको कार्यालयमा आन्दोलनकारीद्वारा तोडफोड भएको छ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरी र प्रदेश सांसद छवि चुँडालको गाडीमा समेत तोडफोड भएको छ ।