धनकुटा सहितका गृह जिल्लामा पठाइयो जेनजी आन्दोलनमा निधन भएकाको शव
काठमाडौ । जेनजी आन्दोलनमा मृत्यु भएका ६ जनाको शव पो’स्टमार्टमपछि नगरपरिक्रमा गराई नेपाली सेनाको हेलिकप्टरमार्फत सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा पठाइिएको छ।
शव अन्तिम संस्कारका लागि परिवार सहित गृह जिल्ला लगिएको सेनाले जनाएको छ।


