धनकुटामा बस दुर्घटना, एक जनाको मृत्यु
धनकुटा,२९ असोज । धनकुटामा वस दुर्घटना हुंदा १ जननकाे मृत्यु भएको छ ।
धनकुटाको निगालेमा विराटनगरबाट धनकुटाको महालक्ष्मी जादै गरेको वस दुर्घटना भएको हो ।
दुर्घटनामा केही घाइते भएका छन् घाइते मध्ये एक जनाकाे अवस्था चिन्ताजनक रहेकाो छ ।


