जेनजी सरकारमा ४ जना मन्त्री थपिदै
काठमाडौ । जेनजी सरकारमा थप चार मन्त्रीको नाम टुंगो लागेको छ ।
उनीहरुको आजै शपथको तयारी समेत गरिएको छ ।
नयाँ मन्त्रीहरुमा डा.सुधा शर्मा,गणपतिलाल श्रेष्ठ,खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन ।