नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारका क्रममा निधन भएको छ।

कात्तिक दोस्रो सातादेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा उपचाररत आलमको गयराति २ बजेर ५८ मिनेटमा मृत्यु भएको कांग्रेसका नेता देवप्रसाद तिमल्सिनाले पुष्टि गरेका छन्।

६३ वर्षीय आलमलाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो र पछिल्ला दिनमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेपछि उनलाई ब्रेन स्ट्रोक पनि भएको थियो।

२०६४ सालको निर्वाचन तयारीका क्रममा बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।