लेटाङमा यसरी हात्तीको हुल प्रवेश गरेपछि…

लेटाङ । लेटाङ–९ जाँतेस्थित गणेश मन्दिर आसपासको क्षेत्रमा करिब २०–२२ वटा हात्तीको हुल प्रवेश गरी स्थानीय खेतका धानबाली नष्ट गरेको छ । घटना आज साँझ साढे आठ बजेतिर भएको हो ।

स्थानीयवासीका अनुसार हात्तीको ठूलो झुण्डले खेतबारीमा पसेर धान खाएको र केही बारीमा पूरै क्षति पु¥याएको बताइएको छ । अहिले पनि हात्तीहरू सो क्षेत्रमै रहेको अनुमान गरिएको छ ।

सुरक्षाका दृष्टिले स्थानीय प्रशासन र वन कार्यालयलाई जानकारी गराइसकिएको छ । स्थानीयहरूलाई रातिको समयमा बाहिर ननिस्कन र सजग रहन अनुरोध गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।