अर्कैले लेखिदिएको किताब पढेर कुन चाहिँ विद्वान हुने हामी ?:हर्क साम्पांग

सुनसरी । धरानका मेयर हर्क साम्पाङ भन्छन्, “हामी सत्तामा पुग्यौ भने ३ दिन मात्र स्कुल खोल्छौ हामी ।

६-७ दिन पढिराख्नुपर्ने आवश्यक नै छैन । ३ दिन पढ्ने, ४ दिन काम गर्नुपर्छ । काम के – के गर्ने ? खाली ढुङ्गै मात्रै बोक्ने भन्ने हैन । निर्माणमा, उत्पादनमा, आविष्कारमा अन्वेषणमा ।

आविस्कार गर्नुपर्यो नि यो देशका विद्यार्थीहरुले गर्नुपरेन ? अर्काले उमाल्देको भात खाको छ, अर्काले बनाईदेको कलम, अर्काले नै बनाईदेको कपि बोकेको छ ।

अर्कैले लेखिदिएको किताब पढेर कुन चाहिँ विद्वान हुने हामी ?”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖