तेह्रथुमको बसन्तपुरमा इभि गाडी दुर्घटना
तेह्रथुम । तेह्रथुममा इभि गाडी दुर्घटना भएको छ ।
मुढे बिराटनगर जाने तेह्रथुम यातायात प्रालिको को १-०२-००१ ज ४७८२ नम्बरको इभि गाडी बसन्तपुर टुटे नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परि एकजना सामान्य घाइते भएका छ्न ।
घटनाबारे बिस्तृत विवरण आउन बांकी छ ।


