सन्तोष परियारले छोडे रास्वपा
काठमाडौ । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन् र नयाँ अभियानमा जानु लागेको बताएका छन्।
उनी रास्वपाका पूर्व प्रमुख सचेतक थिए र अब माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।
यसअघि रास्वपाबाट पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्।


