इलाममा चिनी भनेर ल्याएको कोसेली युरिया मल परेपछि…
इलाम । इलामको कन्यामका स्थानीयको घरको पूजामा आफन्तले चिनी भनेर ल्याइदिएको कोसेली युरिया भएको पाइएको छ ।
चियामा हालेर खांदा गुलियो नभएपछि सोधीखोजी गर्दा युरिया रहेको पाइएको हो ।