मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु
नुवाकोट । नुवाकोटको विदुर ५ पिपलटारमा मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर ५ का लिलानाथ कोइराला रहेका छन् । र्दुघटनामा परि मोटरसाईकल चालक समेत गम्भीर घाइते भएका छन् ।
घटनाको थप विवरण आँउन बाँकी रहेको छ ।


