ताप्लेजुङमा सडक खन्ने क्रममा पहिरो जाँदा पुरियो स्काभेटर
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका– तेल्लोक, फुन्द्रुवा भिर क्षेत्रमा सडक खन्ने क्रममा अचानक पहिरो जाँदा एउटा स्काभेटर पुरिएको छ ।
हालसम्म मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।
घटनाको बिस्तृत विवरण आउन बांकी रहेको छ ।


