संखुवासभामा आगलागी हुंदा एक घर जलेर नष्ट
संखुवासभा । संखुवासभामा आगलागी हुंदा एक घर जलेर नष्ट भएको छ ।
जिल्लाको चिचिला गाउँपालिका–३ स्थित तीनघरेमा मेउचीमाया राईको घरमा सोमबार राति आगलागी भएको हो ।
आगलागीबाट घर पूर्णरुपमा क्षति भएको छ ।