खरेलको दाबी : परिवर्तन अब निश्चित् छ,परिवर्तन घण्टीसँग
काठमाडौ । जगदीश खरेलले एकैदिन ५०० जनासँग गरे प्रत्यक्ष भेट दरेका छन् ।
ललितपुर–२ का रास्वपाका उम्मेदवार पूर्वमन्त्री जगदीश खरेलको हिजो एकैदिन ५०० भन्दा धेरैसँग भेट गरेका हुन् ।
खरेलको दाबी छ–‘परिवर्तन अब निश्चित् छ । परिवर्तन घण्टीसँग ।’


