सुनसरीको खनार चोक नजिकै सवारी दुर्घटना
सुनसरी । सुनसरीको खनार चोक नजिकै सवारी दुर्घटना भएको छ ।
खनार चोकको लक्ष्मी सनराइज बैंक अगाडि एक सफारीले म्याजिक मा ठक्कर दिंदा दुर्घटना भएको हो ।
घटमाबारे थप विवरण आउन बांकी छ ।