हाईमोष्ट लाइटको पोलमा ठोक्किएर हाईस दुर्घटना
कैलाली । कैलालीको लम्कीचुहामा हाईमोष्ट लाइटको पोलमा ठो`क्किएर हाईस दुर्घ`टना भएको छ ।
गएराती ४ बजेतिर पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे हाईस अनियन्त्रित भई पोलमा ठोक्किएकाे थियो ।
दुर्घटनामा चालक र सह चालक घाइ`ते भएको र घा´इतेको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

