धनकुटामा नेकपा एमालेको तर्फवाट उम्मेद्वार राजेन्द्र कुमार राईले गरे पाख्रीबास ७ मुगास्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको केन्द्रवाट मतदान
धनकुटा,२१ फागुन । धनकुटामा नेकपा एमालेको तर्फवाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार राजेन्द्र कुमार राईले पाख्रीबास नगरपालिका–७ मुगास्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको केन्द्रवाट मतदान गरेका छन् ।

